• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: Neta Haru

एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेनाहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।

सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?

किसान : होईन कोहि त भन्दै थिए कि म मरेको छुईन! तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।